
सिफारिस बालीको जातको प्रयोग नगरेको खण्डमा निम्न समस्या आउन सक्दछन | १. न्युन उत्पादन २. फल नलाग्ने समस्या ३. क्षेतिपूर्ति नपाउने ४. अनुदानको रकम भुक्तानी नहुने ५. आर्थिक नोक्सान तसर्थ जातको छनोट तथा खरिद गर्दा नेपालमा सुचिकृत जातको पात्र प्रयोग गर्नु जरुरि छ | नेपालमा उपलब्ध जातहरु हामीले समावेश गरेका छौ | कोषे तरकारी बालीका
read more