रहर बालिका रोगहरु ओईलाउने रोग (wilt) रोग अवरोधक जात रामपुर रहर लगाउने | रहर र अन्य बाली मिश्रित खेति गर्ने | बाझोपन (Sterility Mosaic) रोग अवरोधक जात बागेश्वरी, रामपुर रहर लगाउने | घुम्ती बाली प्रणाली अपनाउने |