मसुरो बालीका रोगहरु
ओईलाउने रोग (Wilt)
- रोग नलाग्ने वा कम लाग्ने जातहरु जस्तै सिमल, सिखर, खजुरा-१,२ लगाउने |
- २ बर्षको घुम्ती बाली अपनाउने |
जरा कुहिने रोग ( Root Rot)
- रोग ग्रस्त छेत्रमा ३-४ बर्षसम्म मसुरो नलगाउने |
- घुम्ती बाली प्रणाली अपनाउने |
डडुवा रोग (Blight)
- रोग देखापर्ने बितिकै Mancozeb 75 WP २-३ ग्राम/लिटर पानीमा मिसाई ७ दिनको फरकमा २-३ पटक छर्ने |