कफीका रोगहरु
-
सिन्दुरे रोग (Coffee Rust)
- १:१:२०० को भागमा बनाएको Bordeaux Mixture कफीको फुल खेल्नुभन्दा अगाडी फाल्गुन महिनामा र बैशाख-जेठ महिनामा बोटमा एकनाशसंग स्प्रे गर्नुपर्छ |
-
पात कुहिने रोग (Black Rot)
- यो रोगले आक्रमण गरेका पात, हागा तथा दानाहरु हटाइदिनुपर्दछ |
- छायादार बिरुवाको राम्रो प्रबन्ध मिलाईराख्नुपर्छ |
- १:१:२०० को भागमा बनाएको Bordeaux Mixture कफीको फुल खेल्नुभन्दा अगाडी फाल्गुन महिनामा र बैशाख-जेठ महिनामा बोटमा एकनाशसंग स्प्रे गर्नुपर्छ |
-
डडुवा रोग (Brown Blight)
- छायादार बिरुवाको राम्रो प्रबन्ध मिलाईराख्नुपर्छ |
- १:१:२०० को भागमा बनाएको Bordeaux Mixture कफीको फुल खेल्नुभन्दा अगाडी फाल्गुन महिनामा र बैशाख-जेठ महिनामा बोटमा एकनाशसंग स्प्रे गर्नुपर्छ |
-
जरा कुहिने रोग (Brown Root/Collar Rot)
- यो रोग लागेको बोटलाई वरीपरि १ फिटको फरकमा २ फिटको गहिरो खाडल खानी बोटलाई नै अलग गराउन पर्दछ |
- रोगले आक्रमण गरेको बोटलाई जरैदेखि उखेलेर जलाइदिनुपर्छ |
- यसको योग लागेको ठाउमा १/२ केजी कृषि चुन छरी करिब ६ महिनासम्म कफीको बिरुवा सार्नुहुन्न |