Nepali Farmers

Author: Surakshya Sharma Bsc. Ag 2nd semester, IAAS paklihawa Introduction Corn is unique among grain crops in that it is monoecious. It means it contains both male (tassel) and female (ear) flowers on each plant. However, unlike many other monoecious plants, male and female reproductive structures are separated by several feet in the corn plant.

read more

लेखक: शेर ब.जेठरा (B.V.Sc. & A.H.running) IAAS Pakhlihawa परिचय:  नेपाल एक कृषि प्रधान मुलुक हो । यहाँ  करिब  ६५ % जनसङ्ख्या कृषि पेशामा आबद्ध रहेका छन् । नेपालको परिपेक्षमा कृषि अन्तर्गत   पशुपंक्षी पालन  क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिब ११% र कुल कृषि गार्हस्थ उत्पादनमा करिब २६.८% योगदान प्रदान गर्दै आएकाले नेपालमा पशुपंक्षी क्षेत्रको विशेष आर्थिक

read more

लेखक: आशिष परियार  BSc.Ag. 7th Semester IAAS Pakhlihawa परिचय: नेपाल मुख्यतः कृषि प्रधान देश हो। कृषि क्षेत्र रोजगारको ८०% भन्दा बढी रहेको छ र सकल घरेलु उत्पादन (जीडीपी)मा ४३% योगदान गर्दछ। तर, कृषिको व्यवस्थीत प्रकृतिले नेपालको बढ्दो जनसंख्याको बढ्दो खाद्य आवश्यकता पुरा गर्न सक्दैन। नेपालको जनसंख्या बृद्धि दक्षिण एसियाकै सबैभन्दा छिटो भएको भएपनि यसको कृषि

read more

लेखक:अमन मेहता कृषि तथा वनविज्ञान विश्वबिद्यालय परिचय: हाम्रो समाजमा एकैपल्ट दुई तीन थरिका विषादी मिसाएर वालीनालीमा प्रयोग गर्न चलनचल्ती देखिदै आएको छ । यसरी विषादीलाई जथाभावी मिसावट गरी बालीनालीमा प्रयोग गर्न विधि खतरनाक सावित हुन सक्छ ।  विषादीहरु अत्यन्तै शक्तिशाली रसायन र आगो सल्किने खालका रसायनहरुबाट बनेको बनेको हुदा जथाभावी मिसावटले आगो लाग्ने वा विस्फोट

read more

लेखक: प्रचण्ड न्यौपाने  Bsc. Ag. 7th Semester IAAS Pakhlihawa परिचय: भारतको सबैभन्दा सानो र कान्छो राज्य सिक्किमको पूर्णरुपमा आर्गानिक राज्यका रुपमा स्थापित हुँदा सम्मको कथा सम्पूर्ण विश्व जगतकै लागि प्रोत्साहन बन्न सक्छ। एक समयमा भारतको गरिब राज्यहरु मध्ये स्थान बनाएको सिक्किम अहिले अत्याधिक आयआर्जन गर्ने राज्यको सूचीमा सूचीकृत छ। सिक्किम विगत दुई दशकमा दिगो विकासमा

read more

औजार खरिद गर्न चाहानुहुन्छ भने हामीलाई सम्झनुहोला | सुधारिएको हँसिया सुधारिएको हँसियामा करौटीको झैं धार (Serrated Blade) हुन्छ । यसले परम्परागत हँसिया भन्दा सजिलै बाली काट्न सक्छ । यस हँसियाले बाली काट्दा रेटेर काटिन्छ भने परम्परागत हँसियाले बाली तानेर काटीन्छ । सुधारिएको हँसियाको समाउने वींड माथि उठेको हुँदा मुनिसम्म काट्न सकिन्छ । साथै यस हँसियाको

read more

उदेश्य: बोट, माटो, पानी र पोषकहरूको व्यवस्थापन परिवर्तन गरेर धानको उत्पादकत्व बढाउने एक विधि – एस.आ.राइ (SRI) परिचय: धान नेपाल तथा विश्वमा प्रमुख खाद्यबाली हो जसको खपत विश्वमै गहुँ पछी बढी मानिछ | यसको उत्पादन वर्षा याममा बढी, बसन्ते ऋतुमा पनि तुलनात्मक रुपमा थोरै छेत्रफल गर्ने गरिन्छ | यस्तै धानको खेती प्रणालीमा सघनकृत प्रणाली नवीनतम

read more

परिचय: धानको बिउ नर्सरी ३ तरीकाले गर्न सकिन्छ | हेर्नुहोस् कसरी राख्ने स्वस्थ्य र उचित धानको बिउ | १. भिजेको नर्सरी: नर्सरी क्षेत्र:  परम्परागत विधिमा एक हेक्टेयर बिरुवा रोपणको लागि २० सेन्ट (८०० वर्ग मिटर ) जग्गा क्षेत्र चयन गर्नुहोस्। एसआरआई(SRI) को लागी नर्सरी क्षेत्र १०० वर्ग मिटर/हेक्टर प्रतिशत वा १ प्रतिशत/एकर| नर्सरीको तयारी यस

read more

मकै छोडाउने औजार (कर्नशेलर) मकै छोडाउने काम ज्यादै झन्झटयुक्त र गाह्रो मानिदै आएको छ । परम्परागत तरिका (हँसियाले हान्ने वा हातले छोडाउने) ले मकै छोडाउदा हातको औला र नङमा घाउ हुने, हत्केला र औलामा ठेला उठ्ने र घाउ हुने, १–२ घण्टा भन्दा बढी मकै छोडाउन नसक्ने जस्ता समस्या हुन्छन । यिनै समस्यालाई मध्यनजर गर्दै कृषि

read more

1. सुख्खा खेतबारीमा गोड्मेल गर्ने हाते औजार         सुख्खा बारीमा गरिने कृषि खेतिमा झार उखेल्ने तथा गोडमेल गर्ने कार्यमा धेरै श्रम तथा समय लाग्नुको साथै निहुरिएर काम गर्दा ढाड दुख्ने, थकित महशुस हुने जस्ता समस्या हुन्छन । तसर्थ कृषकहरुले खेती सुहाउदो हाते गोडमेल गर्ने औजार प्रयोग गर्नु राम्रो तथा किफायती हुन जान्छ

read more
dev