Farmer`s Diary

शैलेन्द्र फलफुल नर्सरी: रौतहट नेपाल नेपालमा फलफुल बिरुवा उत्पादन गर्ने थुप्रै नर्सरीमध्ये सदाबहार (उष्ण तथा सम शितोष्ण) फलफुलका विभिन्न जातहरु उत्पादन गर्ने परिचित फलफुल नर्सरी शैलेन्द्र फलफुल नर्सरी हो | यो नर्सरी बि.स. २०७७ सालदेखि संचालनमा आएर नेपालका लागि सिफारिस फलफुलका जातमध्ये धेरै जातहरुको बिरुवा उत्पादन गर्दै आएको छ | रौतहटको कटहरिया नगरपालिका ३ बिर्तीप्रस्टोकामा

read more

परिचय: तपाइँले कस्तो लाग्छ नेपालको अवस्था र इजराइलको कृषि अवस्था देखेर ? हामीले कृषि क्रान्ति सब्दमा मात्र भनिराखेका छौ कि लागु पनि गरिरहेका छौ ? आउनुहोस  हाम्रो बर्तमान अवस्था र इजराइलको हालको कृषि अवस्थाको चर्चा गरौ | इजराइल खेति पद्दति: इजरायलको अधिकांश कृषि सहकारी सिद्धान्तहरूमा आधारित छ जुन बीसौं शताब्दीको शुरुमा विकास भयो। दुईवटा अनौपचारिक

read more

औजार खरिद गर्न चाहानुहुन्छ भने हामीलाई सम्झनुहोला | सुधारिएको हँसिया सुधारिएको हँसियामा करौटीको झैं धार (Serrated Blade) हुन्छ । यसले परम्परागत हँसिया भन्दा सजिलै बाली काट्न सक्छ । यस हँसियाले बाली काट्दा रेटेर काटिन्छ भने परम्परागत हँसियाले बाली तानेर काटीन्छ । सुधारिएको हँसियाको समाउने वींड माथि उठेको हुँदा मुनिसम्म काट्न सकिन्छ । साथै यस हँसियाको

read more

उदेश्य: बोट, माटो, पानी र पोषकहरूको व्यवस्थापन परिवर्तन गरेर धानको उत्पादकत्व बढाउने एक विधि – एस.आ.राइ (SRI) परिचय: धान नेपाल तथा विश्वमा प्रमुख खाद्यबाली हो जसको खपत विश्वमै गहुँ पछी बढी मानिछ | यसको उत्पादन वर्षा याममा बढी, बसन्ते ऋतुमा पनि तुलनात्मक रुपमा थोरै छेत्रफल गर्ने गरिन्छ | यस्तै धानको खेती प्रणालीमा सघनकृत प्रणाली नवीनतम

read more

परिचय: धानको बिउ नर्सरी ३ तरीकाले गर्न सकिन्छ | हेर्नुहोस् कसरी राख्ने स्वस्थ्य र उचित धानको बिउ | १. भिजेको नर्सरी: नर्सरी क्षेत्र:  परम्परागत विधिमा एक हेक्टेयर बिरुवा रोपणको लागि २० सेन्ट (८०० वर्ग मिटर ) जग्गा क्षेत्र चयन गर्नुहोस्। एसआरआई(SRI) को लागी नर्सरी क्षेत्र १०० वर्ग मिटर/हेक्टर प्रतिशत वा १ प्रतिशत/एकर| नर्सरीको तयारी यस

read more

मकै छोडाउने औजार (कर्नशेलर) मकै छोडाउने काम ज्यादै झन्झटयुक्त र गाह्रो मानिदै आएको छ । परम्परागत तरिका (हँसियाले हान्ने वा हातले छोडाउने) ले मकै छोडाउदा हातको औला र नङमा घाउ हुने, हत्केला र औलामा ठेला उठ्ने र घाउ हुने, १–२ घण्टा भन्दा बढी मकै छोडाउन नसक्ने जस्ता समस्या हुन्छन । यिनै समस्यालाई मध्यनजर गर्दै कृषि

read more

1. सुख्खा खेतबारीमा गोड्मेल गर्ने हाते औजार         सुख्खा बारीमा गरिने कृषि खेतिमा झार उखेल्ने तथा गोडमेल गर्ने कार्यमा धेरै श्रम तथा समय लाग्नुको साथै निहुरिएर काम गर्दा ढाड दुख्ने, थकित महशुस हुने जस्ता समस्या हुन्छन । तसर्थ कृषकहरुले खेती सुहाउदो हाते गोडमेल गर्ने औजार प्रयोग गर्नु राम्रो तथा किफायती हुन जान्छ

read more

दक्षिण एसियाकै पहिको डिजिटल नक्सा सार्वजनिक २०७७ फाल्गुन १२ गते | काठमान्डौ नेपाल  नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषदको अथक प्रयास तथा अमेरिकी कृषि सहयोग (USAID)को सहयोगमा अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (CIMMYT) द्वारा संचालन नेपाल बिउ तथा मल परियोजनाले लिएको नेपालका विभिन्न स्ठानीय तहको प्रतिनिधित्व हुने गरि ठाउ

read more

परिचय : यार्चागुम्बा(Cordyceps) कीराको लार्भा मा बढ्छ जुन परजीवी ढुशीको जीनस हो। जब यी ढुशीले उनीहरूको होस्टलाई आक्रमण गर्दछन्, तिनीहरूले यसको टिसुहरू बदल्छन् र होस्टको शरीर बाहिर हुर्केका लामा, पातलो डाँठहरू उम्रदछन्। कीरा र ढुशीका बाँकी अवशेषहरू हातले संकलन, सुख्खा र पारम्परिक चिनियाँ मेडिसिनमा शताब्दीयौंसम्म थकान, बिरामी, मिर्गौला रोग र कम सेक्स ड्राइभको उपचार गर्न

read more

लेखकको नाम: निर्मल ओझा कृषि सहायक प्रशिक्षक श्री मोती माध्यमिक विद्यालय परिचय: माटो नमुना संकलन किन गर्ने, के को लागि गर्ने, कसरी गर्ने र संकलन गरीसकेपछि के गर्ने आदि प्रश्न आउने गर्छ । सर्व प्रथम माटो नमुना संकलन किन गर्ने भन्ने प्रश्न आउदा माटोको स्वास्थपन परीक्षणकाm लागि भन्ने बुझ्नु पर्छ । माटो जाँच गरेपछि विरुवालाई

read more
dev