उष्ण तथा सम शितोष्ण फलफुलका बिरुवाका सबै जातहरु अब शैलेन्द्र फलफुल नर्सरीमा

शैलेन्द्र फलफुल नर्सरी:
रौतहट नेपाल

नेपालमा फलफुल बिरुवा उत्पादन गर्ने थुप्रै नर्सरीमध्ये सदाबहार (उष्ण तथा सम शितोष्ण) फलफुलका विभिन्न जातहरु उत्पादन गर्ने परिचित फलफुल नर्सरी शैलेन्द्र फलफुल नर्सरी हो | यो नर्सरी बि.स. २०७७ सालदेखि संचालनमा आएर नेपालका लागि सिफारिस फलफुलका जातमध्ये धेरै जातहरुको बिरुवा उत्पादन गर्दै आएको छ | रौतहटको कटहरिया नगरपालिका ३ बिर्तीप्रस्टोकामा अवस्थित यस फलफुल नर्सरीको प्रोप्राइटर सत्येन्द्र प्रसाद यादब हुनुहुन्छ | १० लाख स्थिर तथा १० लाख चालु पुजीको लागतमा कुल २० लाखको लगानी रहेको यस नर्सरीमा संचालन वर्षयता देशभरि नै डेलिभरी सुबिधा सहित ठुलो परिमाणमा कृषक, कृषक समूह तथा सहकारी र अन्य संस्थालाई बिरुवा सुपथ मूल्यमा उपलब्ध गराउदै आएको छ |

Advertisements

 

“व्यावसायिक सुद्दता; हाम्रो प्रतिबद्दता” को मूल नारा सहित यस रौतहट जिल्लामा रहेर देशका विभिन्न ठाउहरुमा विभिन्न प्रजातिका फलफुल, जडीबुटी, आलंकारिक, काष्ठ लगायत व्यावसायिक उपयोगिता भएका स्वस्थ, गुणस्तरीय एबं प्रमाणित कलमी, नर्सरी एबं, बोटबिरुवाहरु ग्यारेन्टीका साथ् सुपथ मूल्यमा उपलब्ध गराउदै ग्राहकहरु (सर्वसाधारण, सरकारी कार्यालय, NGO/INGO ) को पहिलो रोजाई बन्न सफल यस शैलेन्द्र फलफुल नर्सरी तपाईहरुको सेवामा सधै तयारका साथ निम्न बोटबिरुवाहरु उपलब्ध गराएको छ |

उपलब्ध बिरुवाहरु:

आपका जातहरु:

-बम्बे ग्रिन

-मालदाह

-अम्रपाली

-दशहरी

-कृष्ण भोग

-मल्लिका

-जर्दालु

-स्वर्णरेखा

-अल्फान्सो

-गुलाबखास

-राजभोग

-अवेह्यात

-बाह्रमासे

लिचीका जाहारू:

-मुजफरपुर

-चाइना

-शाही

-कलकतिया

-मैकलिन

-रोज सेरेट

-सिडलेस

-बम्बे

 

 

 

 

 

कागतीका जातहरु:

-सुनकागती – १

-सुनकागती – २

-युरेका

-स्थानीय

-ल्यासवेन

-सिडलेस

-ज्यामिरे

अम्बाका जातहरु:

-अल्हाबाद सफेदा

-स्थानिय

-चाइनिज अम्बा

-थाइरेड

-चितिदार

 

अनारका जातहरु:

-गणेश

-स्थानीय

-सिन्दुरिया

कटहरका जातहरु:

-रोहोनिया

-भदैया

-बाह्रमासे

मेवाका जातहरु:

-रेड लेडी ७८६

-सपना

-स्थानीय

ड्रागन फ़्रुटका जातहरु:

-सेतो

-रातो

-गुलावी

-पहेलो

यसका साथै अन्य उपलब्ध फलफुल तथा आलंकारिक बोटहरु
·         केरा ·         एभोकड़ो
·         बयर ·         एपल बयर
·         मुन्तला ·         नरिवल
·         अंगुर ·         चिकु (सपोटा)
·         काजु ·         अल्मोंड
·         बेल ·         अमला
·         स्ट्रबेरी ·         स्टार फ्रुट
·         भुइँकटर ·         पिस्ता बदाम
·         सुपारी ·         भोगटे
·         नीम ·         जामुन
·         अगर बुड ·         पाउलोनिया
·         टिक ·         रक्त चन्दन
·         रुद्राक्ष ·         ल्वाङ
·         मरिच ·         जायफल
·         टिमुर ·         धुपी
·         अशोका ·         गुलाब

   

सम्पर्क जानकारी:

शैलेन्द्र फलफुल नर्सरीबाट बिरुवा खरिद गर्न सहज रहेको छ | यस फलफुल नर्सरीमा उपलब्ध फलफुल सम्बन्धि जानकारी Agritechnepal को वेसाइटभित्र “फलफुल बिरुवा खरिद” खण्डमा देख्न सकिन्छ साथै सम्पर्क नम्बर पनि राखिएको छ | उक्त नर्सरीमा सोधपुछ तथा बिरुवा खरिदको लागि तलको नम्बरका फोन गर्न सकिन्छ |

फोन: ९८४४६६४३८१ / ९८२११५४८०२

फेसबुक मार्फत पनि सुचना पठाउन सक्नुहुनेछ : शैलेन्द्र फलफुल नर्सरी

 

सुबिधा:

शैलेन्द्र फलफुल नर्सरीले देशैभरि डेलिभरी सुबिधा प्रदान गर्ने हुँदा तपाइले आफ्नो आवश्यकता अनुसार फलफूलका जातहरुको बिरुवा खरिदको लागि ORDER गर्न सक्नुहुनेछ | गुणस्तरीय र प्रमाणित बिरुवाको WHOLESELL बिक्रेता भएका कारणले सुपथ मूल्यमा बिरुवा उपलब्ध साथै Agritechnepal को मार्फत सम्पर्क गरेमा विशेष छुटको पनि व्यवस्था रहेको छ | नअलमलिनुहोला फलफुल बगैचा स्थापना गर्न चाहानुहुन्छ भने आजै सम्पर्क गरौ र ढुक्क भएर बस्नुहोला | साथै बगैचा स्थापना सम्बन्धि जानकारी र बिरुवा हेरचाह सम्बन्धि प्राविधिक जानकारी नर्सरी तथा Agritechnepal को तर्फबाट समेत पाउनुहुनेछ |

कृषि क्रान्ति बिना आर्थिक सम्वृद्धि सम्भब छैन |

जय कृषि |

Leave comment

dev