दलहन, तेलहन, नगदेबालीका सिफारिस जातहरु, पाक्ने अवधि उत्पादकत्व र सिफारिस छेत्रहरु

सिफारिस बालीको जातको प्रयोग नगरेको खण्डमा निम्न समस्या आउन सक्दछन |

१. न्युन उत्पादन

Advertisements

२. फल नलाग्ने समस्या

३. क्षेतिपूर्ति नपाउने

४. अनुदानको रकम भुक्तानी नहुने

५. आर्थिक नोक्सान

तसर्थ जातको छनोट तथा खरिद गर्दा नेपालमा सुचिकृत जातको पात्र प्रयोग गर्नु जरुरि छ | नेपालमा उपलब्ध जातहरु हामीले समावेश गरेका छौ |

दलहनका जातहरु 

  • भटमास

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
हार्डी १२४ २.४ तराई र भित्रीमधेश
रान्सम १४५ १.० मध्यपहाड र उपत्यका
सेती १५० १.२ मध्यपहाड र उपत्यका
क्व १२३ २.५ तराई र भित्रीमधेश
लुम्ले भटमास १ १३८-१४७ १.७ ४०० मिटरदेखि १६०० मिटर उचाइसम्मको मध्यपहाड
तरकारी भटमास १ १२० २.३ मध्यपहाडी छेत्र ८०० मिटरदेखि १५०० मिटरसम्म
पुजा १२५ १.६ तराई भित्रीमधेश र मध्यपहाड

  • मुसुरो

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
सिन्दुर १४८ १.५ तराई भित्रीमधेश र पहाड
सिम्रिक १४३ १.५ तराई भित्रीमधेश र पहाड
शिशिर १५० २.० तराई भित्रीमधेश र पहाड
सिमल १४३ ४.१ तराई भित्रीमधेश र मध्यपहाड
शिखर १४३ ३.५ तराई भित्रीमधेश र मध्यपहाड
खजुरा १ १२८ १.५ मध्यपश्चिमांचलदेखि सुदुर पश्चिमांचलसम्मको धान र मकै लगाइने खेत
खजुरा मसुरो २ १३४ २.१ मध्यपश्चिमांचलदेखि सुदुर पश्चिमांचलसम्मको धान र मकै लगाइने खेत
शितल १३४ १.१ सम्पूर्ण तराइ र मध्यपहाड
महेश्वर भारती १११ १.४ काठमान्डौ उपत्यका वा सो सरह, मध्य पहाडी छेत्रको टार तथा बेशी
१० सगुन ९८ १.३ काठमान्डौ उपत्यका वा सो सरह, मध्य पहाडी छेत्रको टार तथा बेशी
११ खजुरा मसुरो ३ १४८ १.७८ समुन्द्र सतहबाट १७०० मिटर सम्मको तराई भित्रि मधेश र मध्य पहाड

  • चना

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
धनुष १४४ १.८ तराइ र भित्रि मधेश
राधा १४२ १.६ तराईका सुख्खा भाग र आकाशे पानीको भरमा खेति गर्न सकिने भुमि
सिता १४० १.५ तराईका सुख्खा भाग र आकाशे पानीको भरमा खेति गर्न सकिने भुमि
कोशेली १५४ १.६ पश्चिम तराई र भित्रि मधेश
कालिका १५२ १.४ मध्य र पश्चिम तराई, भित्रि मधेश
तारा १३५ १.४ तराई र मध्य पहाडको बेशी तथा टार
अवारोधि १३५ १.३ तराई र मध्य पहाडको बेशी तथा टार

  • बोडी

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
आकाश ७३ १.० तराई र भित्रि मधेश
प्रकाश ६० ०.८ तराई र भित्रि मधेश
सूर्य ७७ १.३ मध्य र पश्चिम तराई, भित्रि मधेश
डबल हार्वेस्ट (पंजीकरण मात्र)OP ७०-१०० १६-18 तराई र पहाड
मालेपाटन १ ७५-९० ०.८-१.० तराई, भित्रि मधेश तथा मध्य पहाडका टार तथा होचा छेत्रहरु( ३०० देखि १००० मिटर)
गाजले बोडी ७८ १.८५ समुन्द्र सतहबाट १२०० मिटर सम्मको तराई, भित्रि मधेश र मध्य पहाड

 

  • रहर

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
रामपुर अरहर १ १९७ १.५ चितवन मकवानपुर र सर्लाही जिल्लाको तराइ र भित्रिमधेश
बागेश्वोरी २६१ २.० धनुषा, सर्लाही र बाँके जिल्लाहरु

 

  • मास

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
कालु ४९ १.२ मध्यपहाड र उपत्यका

 

  • मुंग

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
पुसा बैशाखी ६० १.५ तराई
कल्याण ६० ०.६९ तराई, चुरे पहाड र मध्यपहाड
प्रतिक्षा ६३ ०.६८६ तराई, चुरे पहाड र मध्यपहाड

 

तेलहनका जातहरु 

  • बदाम

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
बि ४ १४० १.५ तराई, भित्रि मधेश र मध्यपहाड
जनक १४५ २.५ तराई, भित्रि मधेश र मध्यपहाडी छेत्रको सिचाईको सुबिधा नभएको बलौटे  दोमट माटो भएको छेत्र
ज्योति १३७-१५३ २.० तराई, भित्रि मधेश र मध्यपहाडी छेत्रको पानि नजम्ने तथा चिमत्याइलो माटो नभएको छेत्र
जयन्ति ११५ २.२ तराई, भित्रि मधेश र मध्यपहाडी छेत्रको पानि नजम्ने तथा चिमत्याइलो माटो नभएको छेत्र
राजर्षी  १३६ २.८५ तराई, र भित्रीमधेश
वैदेही ११० ३.३ तराई, र भित्रीमधेश

  • तोरी

 

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
बिकास ८५-९० ०.८ मध्यमान्चलदेखि सुदुरपस्चिमान्चल सम्मको तराई र भित्रि मधेश
लुम्ले १ ८९-१५३ ०.९ पश्चिम छेत्रको ७०० मिटर उचाईभन्दा माथिको मध्यदेखि उच्च पहाड
प्रगति ९९ १.० पूर्वी, मध्यपहाड, तराई र भित्रीमधेशको असिंचित भुमि
उन्नति ८६ १.०४ तराई, भित्रीमधेश र कम उचाई भएको उपत्यकाको असिंचित भुमि
प्रिती  ८३ १.२६ तराई, भित्रीमधेश र कम उचाई भएको उपत्यकाको असिंचित भुमि
मोरङ्ग तोरी २ ८३ ०.७-०.९ तराई तथा मध्य तराई
जे वाई १६, F1(पंजीकरण मात्र) १६० १.८ तराई, तथा भित्रि मधेशको सिंचित तथा अर्धसिंचित छेत्र
सुर्खेत स्थानीय तोरी-३,(पंजीकरण मात्र) ८२-१०० ०.९०५ मध्य पश्चिमका तराईका जिल्लाहरु बाँके, बर्दिया, दाङ, मध्य पहाडका, सुर्खेत, दैलेख सल्यान र भेरी नदी किनारका छेत्रहरु

  • रायो

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
१         पुसा बोल्ड ११०-११५ ०.९ तराई, र भित्रि मधेश
२         कृष्णा ११५ १.१ मध्यपश्चिमदेखि सुदुर पश्चिमसम्मको तराई र भित्रिमधेश

 

  • तिल

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
नवलपुर खैरो तिल १ ८५ १.२ सिराहादेखि नेपालगंजसम्मको तराई
नवलपुर भुसे तिल १ ११३ ०.६५ तराई र भित्रि मधेश

 

औधोगिक बाली

  • उखु

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
जितपुर १ ३००-३६० ७१.० पुर्वान्चन, मध्यमान्चल र पश्चिममांचलको सिंचित तराई
जितपुर २ ३००-३६० ९२.० पुर्वान्चन, मध्यमान्चल र पश्चिममांचलको असिंचित तराई
जितपुर ३ ३००-३६० ७९.० तराई
जितपुर ४ ३००-३६० ८६.० तराई

 

  • सुर्ती

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
बेलाचापी १ ६०-७० ०.९ तराई

 

  • कपास

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
ट्याम्कट एस पी ३७ ६०-७० ०.९ मध्यमान्चल र सुदुर पश्चिमान्चल

 

  • जुट

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
इटहरी १(सेतोपात) ११८ ३.४ पूर्वी तराई
इटहरी १(सुनौलोपात) ११६ ३.३ पूर्वी तराई

 

  • अदुवा

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
कपुरकोट १ २२५-२४० २२-३८ १६०० मिटर उचाईसम्मको भित्रीमधेश, मध्यपहाड र बेशी
कपुरकोट २ २४०-२६० ३२.७५ १६०० मिटर उचाईसम्मको भित्रीमधेश, मध्यपहाड र बेशी

  • हलेदो/ बेसार

क्र.स बालीको जात पाक्ने अवधि उत्पादन(मे.टन/हे) सिफारिस छेत्र
कपुरकोट हलेदो १ २४५-२६० २७.८ मध्य पहाडको असिंचित पाखोबारी

 

Tags
Share

Leave comment

dev