


माछा दाना मापक
माछापालन व्यवसायमा दानाले ५० - ७० % लागतको भाग ओगटेको हुन्छ !
माछापालन व्यवसायमा आवश्यक पर्ने दैनिक दानाको मात्राको सहि मापन गर्नुहोस् |
झारको पहिचान तथा व्यवस्थापन
झारले हरेक वर्ष १८ % उत्पादनमा घाटा साथै १६ % विश्वमा आर्थिक नोक्सान पुर्याएको तथ्य All India Coordinated Research Project on Weed Management ले सार्वजनिक गरेको रिपोर्टमा समावेश छ |
बालीका झारको पहिचान तथा समुचित व्यवस्थापन विधि जानीराख्नुहोस |
सजावट बोटको पहिचान
विश्वमा ३,९१,००० रक्तबहिन बनस्पतिका प्रजातिहरु विज्ञानले पत्ता लगाएको छ जसमध्ये ९४ % फुल फुल्ने वर्गका रहेको तथ्य The Royal Botanic Gardens, Kew, United Kingdom को रिपोर्टमा समाबेश छ |
हरेक वर्ष सरदार २००० नँया बनस्पतिका प्रजाति पत्ता लाग्छन भने तिनीहरु मध्ये धेरै लोपुन्मुख अवस्थामा समेत रहने गर्दछन |
AgriTechNepal मा स्वागत छ |
"कृषक जोड्दै; कृषि क्रान्ति"
AgriTechNepal मा कृषक तथा कृषिसंग सम्बन्धित विद्यार्थी, अनुसन्धानकर्ताले डिजिटल मापक, कृषि बाली संरक्षणसम्बन्धि सेवाहरु, कृषि मौसम, बालीका जातहरु लगायतका महत्वपुर्ण जानकारी लिन सक्नुहुनेछ | रोग, किट तथा झारको पहिचान र त्यसको व्यवस्थापनको लागि AgriTechNepal लाई हबको रुपमा प्रयोग गर्न सक्नुहुनेछ |यसले तपाईहरुको महत्वपुर्ण समयलाई जोगाउदै सदुपयोग गर्न सहजीकरण गर्नेछ | We are here for your services.
सेवा र समाधान
हामी कृषि, विशिष्ट कृषि प्रविधिको र व्यवस्थापन, गुण नियन्त्रण र दिगो समाधान को लागी ब्यापार र कृषि उद्योगमा आफ्नो क्यारियर चाहने व्यक्तिको लागि विस्तृत निर्देशन प्रस्ताव गर्दछौं।
ताजा पोष्ट
कृषक जोड्दै; कृषि क्रान्ति
सरकारले सार्वजिक गर्यो माटोको डिजिटल नक्सा; अब घरबाटै माटो परिक्षण सम्भब |
दक्षिण एसियाकै पहिको डिजिटल नक्सा सार्वजनिक २०७७ फाल्गुन १२ गते | काठमान्डौ नेपाल नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले...
Need of Precision Agriculture in Nepal-Saugat Banstola
Introduction: Nepal being the agricultural country, where directly or indirectly 80 percent of individuals are engaged in agricultural, occupying 4...
जानीराखौ यार्चागुम्बाका बरदान साबित ५ स्वास्थ्य लाभ, स्वीकृत मात्रा तथा साइड इफेक्ट |
परिचय : यार्चागुम्बा(Cordyceps) कीराको लार्भा मा बढ्छ जुन परजीवी ढुशीको जीनस हो। जब यी ढुशीले उनीहरूको होस्टलाई आक्रमण गर्दछन्, तिनीहरूले...